परियार सेवा समाज द्धारा यौन हिंसा पिडित बालिकालाई सहयोग प्रदान

२०७५ श्रावण २८, सोमबार १३:४२ गते २०७५ श्रावण २८, सोमबार १३:४२ गते २०७५ श्रावण २८, सोमबार १३:४२ गते

दाङ साउन २७
परियार सेवा समाज जिल्ला कार्यसमिति दाङले घोराही वडा नं १४ कि यौन हिंसा (बलात्कृत) बालिकाको पोषण युक्त खानाका लागि खाद्यान्न सहित नगद १५ सय गरी ५ हजार रुपैयाँ सहयोग गरेको छ ।
परियार सेवा समाज जिल्लाकार्य समितिको सुक्रबारको बैठकको निर्णय अनुसार बालिकाकालाई घरमै गएर सहयोग हस्तान्तरण गरेको कोषाध्यक्ष पोषण रनपालले जानकारी दिनुभयो ।

सुक्रबारै बसेको परियार सेवा समाजको बैठकले जिल्ला अध्यक्ष केशव नेपाली माथि लागेको कुटपिटको मुद्धामा सम्मानित दाङ देउखुरी जिल्ला अदालतले सफाई दिएकोमा अदालतको फैसलालाई स्वागत गर्दे सम्मानीत अदालत लाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
प्रियार सेवा समाजका जिल्ला अध्यक्ष केशव नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले समाजको नियमीत बैठक मासिकरुपमा बस्दै आएको मा बैठक मासिक रुपमा सुचारुगर्ने निर्णय समेत गरेको छ । यसैगरी परियार सेवा समाज क्षेत्र नं ४ तुलसिपुरले सफाई पाएका जिल्ला अध्यक्ष केशव नेपाली, समाजका सुभचिन्तक अभिन्यु गीरी लाई स्वागत समेत गरेको छ ।
अदालत बाट सफाई पाएको संदर्भमा नेपाली ले अब आफ्नो सम्पुर्ण जीवन समाजसेवामा लगाउने प्रतिकृया दिनुभयोृ ।,

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *