अबैध क्रियाकलापलाई नियन्त्रणमा लिने प्रहरी प्रमुख ः महतरा

२०७५ श्रावण २८, सोमबार १५:३४ गते २०७५ श्रावण २८, सोमबार १५:३४ गते २०७५ श्रावण २८, सोमबार १५:३४ गते

मेगमन बुढा
देउखुरी २८ साउन । गोजेना प्रहरी चौकीका प्रमुख टीकाजंग महतराले जनप्रतिनिधिसँग समन्वय गरेर स्थानीय स्तरमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने प्रहरी गस्तीलाई तिव्र बनाएको बताएका छन् । लमही नगरपालिका वडा नम्बर ८ गोजेना प्रहरी चौकीमा १ महिना अगाडी आएका प्रहरी प्रमुख महतराले यस्तो बताएका हुन् । उनले पछिल्लो समय यता युवाहरू बढी मात्रामा जुवातास, मदिरा सेवन जस्ता कुलतमा लागेर आफ्नो समय अनावश्यक खेरा फाल्ने गरेकोमा चिन्ता ब्यक्त गर्दै सक्दो उनीहरुलाई सहि बाटोमा ल्याउन प्रयास गरेको बताए । सञ्चारकर्मी सँग कुरा गर्दै महतराले भने यो अभियानमा प्रहरी एक्लैले मात्र केही गर्न नसक्ने हुदा नागरिकको पनि उत्तिकै दायित्व भएको बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *