ओमप्रकाश गुप्ता
भालुवाङ ३० साउन । देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक निवासी १२ वर्षिया बालिका बलात्कृत भएकी छिन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षिय दिपेश पाण्डेले बालिकालाई बलत्कार गरेका हुन् । दोषी पाण्डेले मंगलवार राप्ती पाखापानीमा फोन गरेर बोलाई बलत्कार गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् । बलत्कार गर्ने पाण्डेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0