केन्द्रिय पार्षद देवकोटाद्वारा प्रेस युनियन दाङको अध्यक्षमा दावि
दाङ भदौ १२ आसन्न नेपाल प्रेस युनियन दाङ साखाको सभापति पदमा संचारकर्मी बिष्णुकुमार देवकोटाले दावि पेश गर्नुभएको छ । २०५७ सालदेखी अनवरतरुपमा संचारक्षेत्रमा कृयासील देवकोटा प्रेस युनियनका केन्द्रिय पार्षद् हुन्…