घोराहीको तिज महोत्सवमा शनिवार ज्योति मगर आउदै ।

२०७५ भाद्र २२, शुक्रबार १६:०६ गते २०७५ भाद्र २२, शुक्रबार १६:०६ गते २०७५ भाद्र २२, शुक्रबार १६:०६ गते

दाङ, २२ भदौ

शुक्रवारदेखी घोराहीमा सुरु भएको तीज महोत्सवमा शनिवार गायीका एवं मोडल ज्योति मगर आउनुहुने भएको छ ।

नेपाली कलाकारिताका लोकप्रीय गायिका एवं मोडल ज्योति मगर लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिले जानकारी दिएको छ ।

यस्तै हास्य कलाकार कमल गाउले, प्रेम शर्मा, रामसिंह विश्वकर्मा लगायतका कलाकारहरुको शनिवार प्रस्तुति रहने छ ।

महोत्सवमा उपस्थितिकालागि आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *