महोत्सवमा भोलि आइतबार बद्रि पंगेनि

२०७५ भाद्र २३, शनिबार १६:५२ गते २०७५ भाद्र २३, शनिबार १६:५२ गते २०७५ भाद्र २३, शनिबार १६:५२ गते

भाद्र २३ दाङ
शुक्रवारदेखी घोराहीमा सुरु भएको तीज महोत्सवमा आइतबार चर्चित लोक दोहोरी गायक बद्रि प्रगेनि आउनुहुने भएको छ । नेपाली कलाकारिताका लोकप्रीय गायक बद्रि पंगेनि ,हाँस्य कलाकार कमल गाँउले, सुनिता बुढा मगर लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिले जानकारी दिएको छ ।

यस्तै हास्य कलाकार कमल गाउले,बिजय पुन,प्रकाश सोनि, प्रेम शर्मा, रामसिंह विश्वकर्मा लगायतका कलाकारहरुको आइतबार प्रस्तुति रहने छ ।यस्तै महोत्सव प्रबेशका लागि बिद्यार्थिको लागि रु ४० र अन्यका लागि रु ५० को टिकट ब्यबस्था गरीएको पनि मुल आयोजकले बताएको छ । आज तिज महोत्सवको दोस्रो दिन करीव आठ हजार दर्शकको उपस्थिति रहेको थियो । महोत्सव सफल बनाउनका लागि सम्पुर्णलाई उपस्थित भइछदिन पनि आयोजकले सम्पूर्णमा अनुरोध समेत गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *