कांग्रेस त्रिपुरले विभिन्न व्यक्तीहरुलाई सम्मान गर्ने

२०७५ भाद्र २६, मंगलवार ०५:२६ गते २०७५ भाद्र २६, मंगलवार ०५:२६ गते २०७५ भाद्र २६, मंगलवार ०५:२६ गते

दाङ, २६ भदौ

नेपाली कांग्रेस त्रिपुर नगर समितिले विभिन्न व्यक्तीहरुलाई सम्मान गर्ने भएको छ । कांग्रेस त्रिपुरको दोस्रो नगर सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने त्रिपुरबासीहरुलाई सम्मान गर्ने भएको हो ।

कला, साहित्य, संगीत, धर्म संस्कृति, शिषा र खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याउनुभएका साविक त्रिपुर नगरपालिकाबासीहरुलाई सम्मान गरिने त्रिपुर नगर सभापति दिपक पाण्डेले जानकारी दिनुभयो । भदौ ३० गते नारायणपुरमा हुने नगर सभामा उनीहरुलाई सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।

शनिवार विहान ११ बजे नारायणपुर पार्टि कार्यालयमा हुने नगर सभा एवं सम्मान कार्यक्रममा उपस्थितिकालागि नगर समितिले सम्पूर्ण कांग्रेसका नेता कार्यकर्ता, भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था एवं ब्यक्तिहरुलाई अनुरोध गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *