डुलुवा व्यापारीप्रति दाङ उवासंघ आक्रामक

२०७५ भाद्र २६, मंगलवार ०५:४३ गते २०७५ भाद्र २६, मंगलवार ०५:४३ गते २०७५ भाद्र २६, मंगलवार ०५:४३ गते

घो राही  । सामाजिक सञ्जाल र अनलाइनहरुमा आएका प्रतिक्रियाहरुको  विश्ले षण गदैर्  गर्दा दाङ जिल्ला उद्यो ग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंक सिंह बुढाथोकी, महासचिव नरे श कार्की र सदस्य महे न्द्र बुढाथो की भे टिनुभयो  । संघले  गत शनिवार केही व्यापारीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको  थियो  ।

उहाहरुका अनुसार के हीले  तिनको  पक्ष लिएर तर्क गर्न लागे का छन् । संघको  अभियानलाई गलत बनाउन खो ज्दै छन् । दर्ताबिना अबै धरुपमा घुमन्ते  कारो वार गनेर्  झो ले –पो के को  पक्षमा प्रतिक्रिया आउनु आश्चर्यको  विषय हो  । गत शनिवार करिव तीन लाखका सामान नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको  थियो  । बिलबिनाका लत्ताकपडा भन्सार पठाउने  भनिएको  छ ।

गरिब दुःखीलाई पकडियो  । मे हे नत गरे र खान दिइएन । सक्छौ ं भने  हराएको  ३३ किलो  सुन भे टाऊ, आठ सय पनेर्  पाइन्टलाई २५ सय रुपै या“मा बे च्ने ले  झो ला पो का किन खो स् ने  जस् ता प्रतिक्रिया सुन्नुपरे को  बताए । संघका अनुसार त्यस् ता प्रतिक्रियाप्रति आपत्ति छ । अपराध अनुसन्धान, त्यसको  किनारा लगाउने  निकाय संघ हो इन । अनावश्यक आरो प लगाउनु गलत मनसाय वा अबुझपना हो  ।

यसरी छलफल चलिरहे को  बे ला संघका उद्यो ग उपाध्यक्ष वसन्त जो शीको  पनि उपस् िथति भयो  । त्यही विषयलाई थप आक्रामक हु“दै  भन्नुभयो – ‘गलत कामलाई बो क्नु समाजमा हानी नो क्सानी पु¥याउनु हो  ।’ उहा“ले  थप्नुभयो – ‘निकै  कमसल खालाका कपडाहरु घर–घरमा बे च्न लै जान्छन् । विल बिनाको  सामान च्यातियो , मन परे न, फिट खाएन भने  गुनासो  गनेर्  र फिर्ता लै जाने  ठाउ“ भे टिन्न । आम उपभो क्ताको  हितका लागि संघले  अबै ध झो ले –पो के लाई नियन्त्रण गर्न खो जे को  हो  ।’ उहा“का अनुसार नचिने का र कुनै  ठे गान नभएका व्यापारीले  उपभो क्ता र राज्यलाई ठगे का छन् ।

आठ सय मूल्य पनेर्  मे मो री कार्डलाई नचिने का व्यापारीले  गत वर्ष दुईसय पचास रुपै या“मा मो बाइल पसल पसलमा पुगे र बे चे  । मो बाइल तथा इले क्ट्रो निक्स व्यवसायी संघका अध्यक्ष दीपक पाण्डे यका अनुसार सस् तो मा किन्न पाइयो  धे रै  नाफा हुन्छ भन्दै  के ही मो बाइल तथा इले क्ट्रिक पसलहरुले  लो भिएर खरीद गरे  । जब कम्प्यूटरमा हाले  १६ जीबी क्षमता भनिएको  कार्डमा चारवटा गीत पनि मुस् िकलले  अटायो  । त्यस मे मो रीमा दुई जीवी बराबरको  स्टो रे ज रहे को  पुष्टि भयो  ।

अनि ठगिएको  चाल पाएका व्यापारीहरु खङ्ग्रङ परे  । अध्यक्ष पाण्डे यका अनुसार ठग व्यापारीलाई खो जी कार्य तीब्र बनाइयो  । सबै तिर हल्ला चल्दा उनीहरु रो ल्पा पुगिसके को  पत्ता लाग्यो  । उतै  समातिए । त्यसपछिका दिनमा बिल बिनाको  सामान बे च्न आउने माथि कडा निगरानी थालियो  । दुईजनालाई पाच/पाच हजार जरिवाना भयो  । एउटा गाडीलाई धान खो ला कटाएर फिर्ता गरियो  । त्यसपछि अबै धरुपमा मो बाइल तथा इले क्ट्रो निक्स सामान बे च्ने हरु निर्मूल भए ।

टाउको मा चल्ला राखे र चल्ला–चल्ला भन्दै  ठूलो  स् वरमा कराउने हरु यसपटक गाउ“ वस् तीमा भे टिएनन् । तीज जन्माष्टमी हु“दै  ठूला चाडपर्वमा बाटो भरि का“टाचम्चा, प्ले ट फि“ज्ने हरु अझै  दे खिएका छै नन् । गतवर्ष भा“डा व्यवसायी समितिका अध्यक्ष मधुसूदन अधिकारीसहित संघको  टो लीले  कटुवाखो लामा पाल टा“गी बसे का अबै ध व्यापारीलाई हटाएको  थियो  । त्यही प्रभाव परे र हुन सक्छ । यतिबे ला बजारका सडक किनारामा त्यस् तो  अबै ध भा“डाहरु फि“जे को  भे टिन्न । ठण्डी मौ सम आयो  भने  सिरक डस् ना बे च्ने हरु भे टिन्छन् । गर्मी मौ सममा झुल तथा तन्ना बे च्ने हरु कराउ“दै  वस् ती–वस् तीमा पुग्छन् । यो  वर्ष त्यस् ता गतिविधि नदे खिएको  बताइन्छ ।

त्यस् ता व्यवसायीबाट ग्रँहकले  गतिलो  सामान पाउ“दै नन् । राज्यले  एक रुपै या पनि कर असुल्दै न । नचिने का मान्छे हरुले  यताको  नगद कुम्ल्याएर लै जान्छन् । सरकारका मान्छे हरुलाई वास्तै  छै न । निर्वाचनपछि गठन भएको  सरकारको  पनि ध्यान त्यता दे खिन्न । कर बढाएको  आरो प खे पिरहे का सरकारका मान्छे हरु स्थानीय सरकारमा व्यवसाय दर्ता गराउनै  सके का छै नन् । न त अबै ध कारो वार रो क्ने  र तिनबाट कर तथा जरिवाना असुल्ने तिर कुनै  यो जना ल्याएका छन् । उनीहरुको  काम संघले  गरे को  छ । त्यसै ले  सबै तिरबाट सहयो ग हुनुपनेर्  संघका पदाधिकारीको  भनाइ छ ।

‘दाङ जिल्ला उद्यो ग वाणिज्य संघको  पहलमा वडा प्रहरी कार्यालय घो राहीको  सहयो गमा घो राही क्षे त्रमा दर्ताबिना अबै धरुपमा झो ले –पो के  व्यापारीहरुलाई नियन्त्रणमा लिएको  छ । शनिवार कुर्ता, सुरुवाल, तन्ना, साडी, धो ती, पे टीको ट गरी करीव ३ लाख बराबरको  अबै ध सामग्री नियन्त्रणमा लिएको  थियो  । अबै ध सामग्री भन्सार पठाइने  भएको  छ ।’ संघको  फे सबुक पे जमा उल्ले ख गरिएको  छ ।

यसले  अझै  कडाइका साथ अघि बढ्ने  संके त गरे को  छ । सर्वसाधारणले  गरिखान नदिएको  हो  त ? भन्ने  प्रश्नको  जवाफमा संघका अध्यक्ष नारायणप्रसाद भुसालले  भन्नुभयो – जति बिरो ध आएपनि यो  अभियान रो किन्न । यसै लाई चुनावी नारा बनाएरै  संघका पदाधिकारी निर्वाचित भएका हुन् ।

हजारौ ं घर भाडा, स् थानीय सरकार, घरे लु, आन्तरिक राजस् व, भन्सारलगायत तीन चारवटा सरकारी निकायमा कर र संघलगायतमा शुल्क बुझाएर बसे का व्यवसायीले  टुलुटुलु हे नेर् , परिचय नखुल्ने  व्यक्तिहरु तिनकै  पे टीमा आएर सामान बे च्ने  बिडम्बना थियो  । त्यसलाई नियन्त्रण गनेर्  मतदाता व्यवसायीसग बाचा गरे का थिए । शपथलगत्तै  अबै ध झो ले –पो के  नियन्त्रण अभियान शुरु गरे का हुन् ।

‘यसमा कडाइका साथ जाने  हो ’– अध्यक्ष भुसालले  भन्नुभयो – ‘अबै ध कारो वार गर्न दिनुहुन्न । कुनै  पनि सामान बे चे पछि जवाफदे ही हुनुपर्छ । राज्यलाई कर बुझाउनुपर्छ ।’ उहाका अनुसार बिलविजकबिनाका सामान बे चे  जुनसुकै  बे ला जफत हुने छ । भाडा, औषधि, लत्ताकपडा, कुखुरालगायत कुनै  पनि चिज बे च्न पाइने छै न । त्यस् तासग कारो वार नगर्न र कतै  भे टिए सूचना गर्न अध्यक्ष भुसालले  आग्रह गर्नुभयो  ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *