प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

२०७५ आश्विन ६, शनिबार ०४:०५ गते २०७५ आश्विन ६, शनिबार ०४:०५ गते २०७५ आश्विन ६, शनिबार ०४:०५ गते

प्रधानमन्त्री ओली आज अमेरिका जाँदैप्रधानमन्त्री केपी शर्मा ओली।
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अमेरिका भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी हुन अमेरिका जान लागेका हुन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली राति ९ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने छन् ।

यस्तै प्रधानमन्त्रीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शुक्रबार अबेर बसेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको थियो ।

deshsanchar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *