रिलिज डेटसंगै ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक……(भिडियाे)काठमाडाैं। काठमाडाैं पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘छक्का पन्जा ३’ काे ट्रेलरसँगै यसको प्रदर्शन मिति तय गरिएको छ ।
चलचित्र दशैंको पहिलो दिन अर्थात घटस्थापनाकाे दिन रिलिज हुने भएको छ ।
मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतको कमेडीलाई ट्रेलरमा देखाइएकाे छ ।
दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रकाे ट्रेलरमा कमेडीसंगै राजनीतिलाई उठान गरेको देखाइएकाे छ ।
भिडियो हेर्नुहोस्:
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0