अध्यधिक बढेको सुनको मूल्य आज घट्यो, यस्तो छ मूल्य सूचीकाठमाडौँ, ८ असोज । आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयाँ रहेको छ। यसअघि ५८ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य अहिले तीन सय रुपैयाँ घटेको हो।
त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी ७ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि जाँदी ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0