तपाईका दुई हत्केला जोड्दा आधा चन्द्रमा बन्छ ? तपाई भाग्यमानी हुनुहुन्छ

२०७५ आश्विन ८, सोमबार ०९:१० गते २०७५ आश्विन ८, सोमबार ०९:१० गते २०७५ आश्विन ८, सोमबार ०९:१० गते

तपाईका दुई हत्केला जोड्दा आधा चन्द्रमा बन्छ ? तपाई भाग्यमानी हुनुहुन्छकाठमाडौँ । ज्योतिष शास्त्रमा हस्तरेखालाई एक प्रमाणिक विद्या मानिन्छ । यसमा अत्केलाको बनावट, रेखा र हिन्हको आधारमा भविश्य र स्वभावका बारेमा पत्ता लगाउन सकिन्छ ।

हत्केलामा रेखाका कति शुभ अशुभ चिञ्हहरु बन्दछन्। यस्तै एक शुभ चिन्ह हो आधा चन्द्रमा । हस्तरेखा विशेषज्ञ विनिता नागरका अनुसार जान्नुहोस् यस शुभ चिन्हसँग जोडिएका खास जानकारी।

कसरी बन्दछ हातमा आधा चन्द्रमा

हत्केलामा सबैभन्दा छोटो कान्छी औँलाको तल हृदय रेखा हुन्छ । यो रेखा दुवै हातमा हुन्छ र दुवै हातलाई एक आपसमा जोड्दा आधा चन्द्रमा बन्दछ । यो शुभ संकेत हो। यो केही व्यक्तिको हातमा मात्रै बन्दछ।

जुन मानिसको हत्केला जोड्दा आधा चन्द्रमा बन्छ, त्यो मानिसको आकर्ष स्वभाव हुन्छ ।

यस्ता मानिस जीवनसाथीसँग निकै भावुक रहन्छन् र उसले सबै सुख दिने कोशिस गर्दछ ।

यस्ता मानिस आफ्ना भावनाको लुकाउने कोशिस गर्दछन् भने उनीहरुको दिमाग निकै तेजिलो हुन्छ । कुनै पनि कुरा उनीहले निकै छिटो टिप्न सक्छन्। यो शुभ चिन्हको प्रभावले यी मानिस विपरित परिस्थितीमा पनि सकारात्मक बन्न सक्नछन्।

फेरी हृदय रेखालाई मिलाउँदा सिधा रेखा बन्यो भने

दुई हत्केलालाई जोड्दा सिधा रेखा बन्दछ भने त्यस्तो व्यक्ति दयालु र शान्त हुन्छ ।
यीनले हरेक काम आरामसँग राम्रो बनाएर गर्दछन् । जसको हातमा सिधा रेखा बन्दछ यस्ता मानिस निकै कम हुन्छन्।

आधा चन्द्रमा नबन्दा र हृदय रेखा नमिले के हुन्छ ?

दुई हातका हत्केला जोड्दा आधा चन्द्रमा बन्दैने भने त्यस्ता व्यक्ति लापरवाही गर्ने खालका हुन्छन् ।
दुवै हात मिलाउँदा हृदय रेखा बाँङ्गो टिँङ्गो देखिन्छ भने त्यस्ता व्यक्तिलाई पनि कुनै फरक पर्दैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *