काठमाण्डु भाद्र 23. – दि पल्म ग्रुप प्रा. ली काे ब्यानरमा भगिराज राई द्वरा निर्देशित साया राई काे लगानिमा निर्मार्ण भएकाे चलचित्र सायाबुङ अफिसियल ट्रेलर सार्बाजानिक गरिएकाे छ। नेपालकाे पुर्बि पहाडि भेगमा बसाेबास सङगै किरात सभ्यता भाषा,सस्कार,सस्कृति रितिरिवाज रहनसन र जीवन शैलिलाई चलचित्रमा प्रदापर्ण गरिएकाे निर्मार्ण पक्षले जनाएकाे छ। चलचित्रमा साैजन सुब्बा, निसा राई,साया राई,सगुन सुसरा, राहुल राई बाेगिकाे ,दर्पण राई, दिब्या अाङदेम्बे लगायतका कलाकारकाे मुख्य अभिनय रहेकाे चलचित्रमा भक्त सुनुवार,उदय नेम्बाङ,भगिराज राईकाे शब्द सङ्गीत,दिपक लिम्बु, रजिना रिमाल,दिपा लामा,उदय नेम्बाङ,गाैरिमान राई र भगिराज राईकाे स्वर रहेकाे छ।
चलचित्रमम देबजंग थापाकाे छायाङकन/ सम्पादन,धनु ज्ञाङमीकाे पार्सव सङ्गीत रहेकाे चलचित्र सायाबुङकाे अफिसियल ट्रेलर the palm group Entertement काे युटुब च्यानल मार्फत सार्बाजानिक चलचित्र भाद्र 30 मा काठमाण्डाै बाट विशेष साे प्रर्दशन साे हुने निर्माता साया राईले जानकारि दिएका हुन।
panchtharkalakarmanch@gmail.com
Views: 0