नयाँ कानुन आएपछि ५० प्रतिशत मुद्दा घटे 

२०७५ आश्विन १०, बुधबार ०६:२७ गते २०७५ आश्विन १०, बुधबार ०६:२७ गते २०७५ आश्विन १०, बुधबार ०६:२७ गते

नयाँ कानुन आएपछि ५० प्रतिशत मुद्दा घटे असोज १०, २०७५
काठमाडाैं-मुलुकी अपराध संहिता कार्यान्वयनपछि प्रहरी कार्यालयमा अभियुक्त पक्राउ र मुद्दा दर्ताको संख्या झन्डै ५० प्रतिशतले घटेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा ६ महिनायताको मुद्दा दर्ता र पक्राउ अभियुक्तको संख्या मूल्यांकन गर्दा यस्तो नतिजा देखिएको हो । परिसरको तथ्यांकअनुसार साउनमा परिसरमातहतका कार्यालयमा ७४२ मुद्दा दर्ता भएकामा भदौमा ४३२ मात्रै मुद्दा दर्ता भएकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *