श्रीदेवीकी छोरी जाह्नवीले २ लाखको जुत्ता लगाएपछि…

२०७५ आश्विन १०, बुधबार ०६:५० गते २०७५ आश्विन १०, बुधबार ०६:५० गते २०७५ आश्विन १०, बुधबार ०६:५० गते

श्रीदेवीकी छोरी जाह्नवीले २ लाखको जुत्ता लगाएपछि…एजेन्सी – चलचित्र धडककी नायिका बलिउडकी चर्चित स्व. अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुर हालै सम्पन्न मुकेश अम्वानीको छोरी इशाको इन्गेंजमेन्टमा सहभागी हुन इटाली पुगेकी थिइन् ।

जाह्नवीले इटालीबाट फर्किदा गूची नामक ब्राण्डको रिमूवेबल क्रिस्‍टल्‍स जुत्ता लगाएर फर्किएकी थिइन् । उनले इटालीबाट फर्किदा जुन जुत्ता लगाएर फर्किएकी थिइन्, त्यो जुत्ताको मूल्य १५९० डॉलर यानी १.२ लाख रुपैया रहेको रहेको छ, तर उनको त्यो रोजाई खराव हुन पुगेको छ । खराव रोजाईका कारण सोसल मिडियामा ट्रोल बन्न पुगेकी छन् ।

एक जना ट्वीटर युजरले लेखेका छन् ‘हे भगवान, तपाई किन फेशनको नाममा यती महंगो चीज लगाउन चाहानुहुन्छ ?’ उनले त्यस जुत्तालई एकदमै भद्या भएको बताएका छन् ।

त्यस्तै अर्का युजर लेख्छन् ‘यो धेरै आउटडेटेड देखिएको छ ।’

चलचित्र धडककी नायिका जानवी इशा अम्वानीको तीन दिनको इंगेजमेन्ट समारोहमा फरक फरक लुक्समा देखिएकीे थिइन् । जानवीको साथमा उनकी वहिनी खुशी पनि इंगेज्मेन्टमा स हभागी भएकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *