पतिलाई आफ्नो खुट्टामा झुक्न वाध्यनै पार्ने गर्छन् यी ३ राशि भएका महिलाहरु !
काठमाडौँ । विवाहपछि प्राय सबैले आफ्नो श्रीमान होस् वा श्रीमती दुबैलाई एक अर्काले निकै नियन्त्रणमा राखेका हुन्छन् । कसैको सम्बन्ध नियन्त्रणमा नै राखेर बित्छ भने कतिको सम्बन्ध टिक्न सक्दैन् ।
विवाह पछि श्रीमान श्रीमती बिचको सम्बन्धमा सबैले जवाफदेहीता बहन गर्न सक्नुपर्दछ । विवाहपछिको सम्बन्ध कसको कस्तो हुन्छ भन्ने विषयमा धेरैको चासोको रहेको हुन्छ । श्रीमान श्रीमती बीचको माया निकै हुन्छ । मायामा मात्र हैन् दुबै एकअर्कालाई आफ्नो नियन्त्रणमा राख्न खप्पिस हुन्छन् । यस विषयमा पुरुष भन्दा अलि बढी महिला रहेका हुन्छन् तर पुरुष पनि श्रीमतीलाई नियन्त्रणमा राख्ने कुरामा पछाडी चाहि हुँदैनन् । आज हामी आफ्नो श्रीमानलाई खुट्टामा झुक्ने बाध्य बनाउने राशी भएका महिलाको बारेमा चर्चा गर्न गइरहेका छौँ ।
मकर राशि : यो राशी भएका महिलाहरु शान्त स्वभाव भएका गम्भिर प्रकृतिका हुने गर्छन् । उनीहरु आफैमा आत्मानिर्भर हुने भएकाले हरेक कुरा आफै निर्णय गर्न सक्छन् । अरुको अगाडी झुक्न नचाहने भएकाले यो राशी भएका महिलाहरुले आफ्नो पतिलाई राम्रोसँग नियन्त्रणमा राखेका हुन्छन् ।
मेष राशि : साँचो कुरामा अडिक रहेको यस राशीका महिलाहरु हरेक कुरामा अरुलाई सजिलै विश्वास दिलाउने गर्छन् । उनीहरु देख्दा शान्त स्वभावको भएपनि आफ्नो कुरामा जिद्दी हुन्छन् । त्यसकारण मेष राशी हुने महिलाहरुको श्रीमान श्रीमतीसँग झुक्न बाध्य हुन्छन् ।
वृश्चिक राशि : रिसको लागि कसैले सम्झाउन नसक्ने यो राशी भएका महिलाहरुमा हरेक काम आफैले गर्न सक्ने क्षमता रहेको हुन्छ । आत्माविश्वास बलियो र दृढ हुने भएकाले श्रीमान भन्दा अगाडी रहेका हुन्छन् । त्यसकारण यो राशी हुने महिलाको श्रीमान श्रीमतीसँग झुक्न बाध्य हुन्छन् ।
Views: 0