नयाँ ट्राफिक नियम थाहा पाईराख्नुहोस् नत्र लाइसेन्स चट् होला ! जनचेतनाको लागि शेयर गरौं ??

२०७५ आश्विन ११, बिहीबार १०:२९ गते २०७५ आश्विन ११, बिहीबार १०:२९ गते २०७५ आश्विन ११, बिहीबार १०:२९ गते

नयाँ ट्राफिक नियम थाहा पाईराख्नुहोस् नत्र लाइसेन्स चट् होला ! जनचेतनाको लागि शेयर गरौं ??११ असोज,काठमाडौं। दुर्घटना हुँदै नहोस्। सबैको यही चाहेका हुन्छन्। यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन्। लाइसेन्समा कडाई, मापसे जाँच,ट्राफिक नियम पालना आदि। यस्तै नियम अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने।

दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातमा चालकलाई जुत्ता अनिवार्य गरिएको खबर कान्तिपुर दैनिकमा छ। यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरेको हो।

दशैँ तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याएको हो। चालकले जुत्ता लागए-नलगाएको अनुगमन ट्राफिक प्रहरीले गर्ने छ। जुत्ता नलगाए जरिवानादेखि लाइसेन्स खारेजी सम्मको कारबाही हुन सक्ने प्रावधान छ।

‘जाँचका क्रममा चप्पल लगाएर कुदाउनेलाई सम्झाएर आइन्दा जुत्ता लगाउन भनिरहेका छौं।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज पदम राईले भने, ‘अटेर गरे कारबाही प्रक्रियामा जानेछौं।’

mechikalikhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *