गजल by Shishir KC

२०७५ आश्विन ११, बिहीबार १४:२८ गते २०७५ आश्विन ११, बिहीबार १४:२८ गते २०७५ आश्विन ११, बिहीबार १४:२८ गते

गजल
रुने मनलाई समाल्ने मन नहुदा
रुवाएर हास्ने मेरो वचन नहुदा

संसारमा गरिव भएछु उ बिना म
सारा खुसी रित्तै आज धन नहुदा

रुनलाई नै रचेको जस्तो छ सृष्टि
कहाँ लाग्छ यहाँ घाम गगन नहुदा

नारी पुरुषबाट नै छरिएको विश्व
रोइरहेछिन उता मुना मदन नहुदा

© sk ceation
2018
शिशिर अनुराग
स्वर्गद्वारी नगरपालिका
८ प्युठान

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *