दशैंमा गाडी अभाव ले फुलपाती अघि नै घर जान यातायात विभागको आग्रह

२०७५ आश्विन १२, शुक्रबार ०३:३८ गते २०७५ आश्विन १२, शुक्रबार ०३:३८ गते २०७५ आश्विन १२, शुक्रबार ०३:३८ गते

दशैंमा गाडी अभाव ले फुलपाती अघि नै घर जान यातायात विभागको आग्रह गरेको हो।

यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि बैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्य हुने भएको छ ।

विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फुलपातपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् ।

विभागले नै दसैँमा गाडी अभाव हुने सँकेत गरेको हो ।

फुलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म यात्रुलाई फुलपातीअघि नै घर जान आग्रह गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *