८ मिनेटको चलचित्रलाई ५४ करोड खर्च

२०७५ आश्विन १३, शनिबार ०३:१९ गते २०७५ आश्विन १३, शनिबार ०३:१९ गते २०७५ आश्विन १३, शनिबार ०३:१९ गते

अशोज १३, २०७५  चिरंजीवीले आफ्नो चलचित्र ‘सये रा नरसिम्हा रेड्डीु’ मा आवश्यक एक सीन का लागि ५४ करोड भारतीय रुपैयाँ खर्च गर्नुपरेको छ ।  यो चलचित्रलाई चिरंजीवीका छोरा रामचरण तेजा प्रोड्यूस गरिरहेका छन् ।

सुपरस्टार चिरंजीवी यो समय सुरेंद्र रेड्डीको निर्देशनमा पीरियड ड्रामा चलचित्र ‘सये रा नरसिम्हा रेड्डी’ को शूटिंग गरिरहेका छन् ।

यो सीन मात्र ८ मिनेटको छ ।

यो चलचित्रको बजेट २ सय करोड़ रुपैयाँ रहेको छ । त्यसमध्ये ५४ करोड रुपैयाँ एउटै सीनका लागि खर्च भएको छ ।

रामचरणले एक अन्तवार्तामा आफ्नो चलचित्र सफल बनाउनका लागि आफूले खर्चको लोभ नगर्ने बताएका छन् । यो समय वार सीन को शूटिंग चलिरहेको छ ।

यो सीन चलिचित्रको क्लाइमैक्स मा देखाइने बताइएको छ ।

desha sanchar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *