नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुट्यो……(हेर्नुहोस् पुरा बिवरण)काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली टोली र मलेशिया सरकारको उच्च अधिकारीहरुबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमति भएको हो ।
मलेशियाका लागि नेपाली राजदुत कुमारराज खरेलले कामदारको हकहित र सुरक्षाका विषयमा दुबै देशका चासो सम्बोधन भएको प्रतिक्रिया दिएका छन् । अब दुबै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने सहमति भएकोसमेत राजदुत खरेलले बताएका छन् ।
online Butwal
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0