‘मायामा सानु’ प्रमोद खरेल र अन्जु पन्तको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक

२०७५ आश्विन १४, आईतवार १९:१३ गते २०७५ आश्विन १४, आईतवार १९:१३ गते २०७५ आश्विन १४, आईतवार १९:१३ गते

प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको गीतको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ |‘मायामा सानु’ बोलको गीतमा अर्जुन पोख्रेलको संगीत र बिमल गौतमको शब्द रचना रहेको छ ।
बुडा सुब्बा म्युजिक प्रा. लि. को यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा प्रज्वल गिरि र राधा खड्काको अभिनय
गरेको भिडियोलाइ लिगेश भट्टराइले निर्देशन तथा सम्पादन गरेका हुन् ।
र रमनिय् छायांकन स्थलहरु छायांकर दिव्य सुबेदी उक्त भिडिओमा उतारेको देख्न सक्नु हुनेछ.

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *