Month: २०७५ आश्विन १०, बुधबार ०६:३५ गते

जुन देशको लगानी आए पनि नेपालमा स्वागत छ : प्रधानमन्त्री ओली

जुन देशको लगानी आए पनि नेपालमा स्वागत छ : प्रधानमन्त्री ओलीकाठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि जुन देशबाट लगानी आए पनि हृदयदेखि नै स्वागत गरिने बताएका छन्। संयुक्त…

प्रचण्ड आजै सिंगापुर जाने

प्रचण्ड आजै सिंगापुर जानेकाठमाण्डु टुडे काठमाण्डु, १० असोज– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीताको फलोअप उपचारका लागि आज सिंगापुर जाँदैछन् । प्रचण्ड राति ९ः ०० बजे सिल्क एयरको उडानमार्फत…

नयाँ कानुन आएपछि ५० प्रतिशत मुद्दा घटे 

नयाँ कानुन आएपछि ५० प्रतिशत मुद्दा घटे असोज १०, २०७५ काठमाडाैं-मुलुकी अपराध संहिता कार्यान्वयनपछि प्रहरी कार्यालयमा अभियुक्त पक्राउ र मुद्दा दर्ताको संख्या झन्डै ५० प्रतिशतले घटेको छ । महानगरीय प्रहरी…

न्यूयोर्कमा प्रधानमन्त्रीले भने ‘बूढीगण्डकी गेजुवालाई दिने निर्णयमा विवाद छैन, अरू लगानीकर्ता भए आकर्षक परियोजना छन्’

न्यूयोर्कमा प्रधानमन्त्रीले भने ‘बूढीगण्डकी गेजुवालाई दिने निर्णयमा विवाद छैन, अरू लगानीकर्ता भए आकर्षक परियोजना छन्’न्यूयोर्कमा प्रधानमन्त्रीले भने ‘बूढीगण्डकी गेजुवालाई दिने निर्णयमा विवाद छैन, अरू लगानीकर्ता भए आकर्षक परियोजना छन्’ काठमाडौँः…

नेपाल कम्युनिस्ट पार्टीको बन्दले रोल्पा प्रभावित

नेपाल कम्युनिस्ट पार्टीको बन्दले रोल्पा प्रभावितरोल्पा बन्दका कारण सुनसान बनेको लिबाङ बजारको सडकमा क्रिकेट खेल्दै बालबालिका । बन्दले सुनसान बजार । फोटो : खेमबहादुर बुढा लिबाङ(रोल्पा) : नेत्रविक्रम चन्द ‘विप्लव’…

अब छोरीलाई छोरा सरह अंश, बिहे गरेका छोरीले पनि अंश पाउने

अब छोरीलाई छोरा सरह अंश, बिहे गरेका छोरीले पनि अंश पाउनेकाठमाडौं – अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता…

अब छोरीलाई छोरा सरह अंश, बिहे गरेका छोरीले पनि अंश पाउने

अब छोरीलाई छोरा सरह अंश, बिहे गरेका छोरीले पनि अंश पाउनेकाठमाडौं – अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता…

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! आजको राशिफल : २०७५ साल आश्विन १० गते बुधवार

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! आजको राशिफल : २०७५ साल आश्विन १० गते बुधवारमेषः–पूर्णतया दिन अनुकुल देखिन्न । लगानी अनुसारको प्रतिफल पाईने छैन । बाध्यात्मक स्थिति खडा गरेर तपाईलाई…

किम र ट्रम्प छिट्टै दोस्रो शिखर् बैठक बस्ने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग दोस्रो शिखर बैठक ‘धेरै टाढा नरहेको’ आशा व्यक्त गरेका छन्। न्यूयोर्कमा दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनसँगै उभिएका ट्रम्पले ‘धेरै प्रगति’ भएको…

सोलिह राष्ट्रपतिमा चुनिएपछि चीनले दियो बधाई, चीन निकट उम्मेदवारले हारेका थिए

सोलिह राष्ट्रपतिमा चुनिएपछि चीनले दियो बधाई, चीन निकट उम्मेदवारले हारेका थिएएजेन्सी असोज ९, २०७५ बेइजिङ– मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले…