Month: २०७५ भाद्र ३०, शनिबार ११:१५ गते

ब्लड क्यान्सर बिरामिलाई सहयोग गर्न पिडित परीवारको आग्रह

 घोराहि ३० भाद्र आमा मैले हजुरको सपना यो जुनिमा पुरा गर्न सक्दैन आमा हो आमा म हजुरको रोगि छोरो भएर जन्मिए । म आज चितवनको बिपि कोइराला अस्पतालमा जिवन र…

तिज बिशेष साँस्कृतिक महोत्सव सकियो 

घोराही २९ भाद्र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा घोराही भएको तीज महोत्सव सम्पन्न भएको छ । अनाथ बालबालिका सहयोगार्थ भदौ २२ गतेदेखी सुरू भएको तीज विशेष सांस्कृतिक…

डुलुवा व्यापारीप्रति दाङ उवासंघ आक्रामक

घो राही  । सामाजिक सञ्जाल र अनलाइनहरुमा आएका प्रतिक्रियाहरुको  विश्ले षण गदैर्  गर्दा दाङ जिल्ला उद्यो ग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंक सिंह बुढाथोकी, महासचिव नरे श कार्की र सदस्य महे न्द्र बुढाथो की भे टिनुभयो  । संघले  गत…

सोनापुरवाट क्लिङ्कर ल्याएर गुणस्तर जोगाउदै घोराही सिमेन्ट

घोराही, भदौ २५ । सगरमाथा सिमेन्टका उत्पादनको नुमना परिक्षणमा फरक फरक भेटिएको छ । गुणस्तर नापतौल विभागले केही समय अगाडी परिक्षणका लागि लिएको बर्दिया र दाङबाट लिएको नमुना फरक फरक…

कांग्रेस त्रिपुरले विभिन्न व्यक्तीहरुलाई सम्मान गर्ने

दाङ, २६ भदौ नेपाली कांग्रेस त्रिपुर नगर समितिले विभिन्न व्यक्तीहरुलाई सम्मान गर्ने भएको छ । कांग्रेस त्रिपुरको दोस्रो नगर सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने त्रिपुरबासीहरुलाई सम्मान गर्ने भएको हो…

कलेजलाई आइटि हवकारुपमा विकास गर्न अम्विकेश्वरी कलेजमा नयाँ संकाय थप

दाङ। दाङको घोराहीबाट सञ्चालनमा आएको अम्विकेश्वरी कलेजमा २ वटा संकाय थपिएका छन् । कलेजले शनिवार घोराहीमा पत्रकार सम्मेलन गरेर त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायतर्फको विसिए र व्यवस्थापन संकायतर्फको विआईएमको सम्बन्धन प्राप्त…

प्रितिले तताइन तिज महोत्सवको स्टेज

घोराही २५ भाद्र हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा घोराहीमा जारी तीज महोत्सवमा रौनकता बढ्दै गएको छ । महोत्सवको चौथो दिन दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । अनाथ बालबालिका सहयोगार्थ…

घोराहिमा जारि तिज महोत्सवमा रौनकता बढ्दै ः गायक बद्रि पंगेनि संग झुमे दर्शक

दाङ २४ भाद्र हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा घोराहीमा जारी तीज महोत्सवको तेस्रो दिन लोकदोहोरी गायक बद्रि पंगेनी लगायतका कलाकारहरूले प्रस्तुती राखेका छन् । अनाथ बालबालिका सहयोगार्थ राष्ट्रिय लोक…

घाेराहिमा जारि तिज महाेत्सवमा राैनकता बढ्दै : गायक बद्रि पंंगेनिि संग झुमे दर्शक

हिन्दुहरुको महान् पर्व हरितालिका तीजकाे अवसरमा घाेराहीमा जारी तीज महाेत्सवकाे तेस्राे दिन लाेकदाेहाेरी गायक बद्रि पंगेनी लगायतका कलाकारहरूले प्रस्तुती राखेका छन् । अनाथ बालबालिका सहयोगार्थ राष्ट्रिय लोक तथा दोहोरी गीत…

महोत्सवमा भोलि आइतबार बद्रि पंगेनि

भाद्र २३ दाङ शुक्रवारदेखी घोराहीमा सुरु भएको तीज महोत्सवमा आइतबार चर्चित लोक दोहोरी गायक बद्रि प्रगेनि आउनुहुने भएको छ । नेपाली कलाकारिताका लोकप्रीय गायक बद्रि पंगेनि ,हाँस्य कलाकार कमल गाँउले,…