Month: २०७५ आश्विन १४, आईतवार ०४:१४ गते

विदेशी मुद्रा को भाउ निरन्तर ओरालो

काठमाडौं – बिहीबारको तुलनामा शुक्रबार रियाल र दिर्हामको भाउ थोरै घट्दा रिंगिट स्थिर थियो । शुक्रबार ओरालो लागेको विदेशी मुद्राको मूल्य आज पनि घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार…

निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन ;निर्मला हत्या प्रकरण

१४ असोज, कञ्चनपुर । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन । कञ्चनपुरका एसपी…

चार सय बढिको मृत्यु ;इन्डोनेशियामा भूकम्प पछि सुनामी

आइतवार, अशोज १४, २०७५ शुक्रबार इन्डोनेशियाली द्वीप सुलावेसीमा ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या चारसय बढी पुगेको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै पालू शहरका हुन् ।…

सबै खर्च बेहोर्न तयारनेपाली कामदार को मलेसिया

आइतवार, अशोज १४, २०७५ काठमाडौं,मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द…

के भएको हो प्रचण्डपत्नीलाई ?आठ महिनादेखि थलिएकी छिन्

असोज १४, २०७५ पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक बर्षदेखि पारिवारिक तनावमा छन् । आठ महिनादेखि थलिएकी छिन्, सीता । पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ ।…

के हो पूजा गर्ने विधि ? पिपलमा विधिपूर्वक पुजाआजा गर्दा घरमा सुख शान्ति आउँछ?

के हो पूजा गर्ने विधि ? पिपलमा विधिपूर्वक पुजाआजा गर्दा घरमा सुख शान्ति आउँछ? गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् । यसै कारण यो मान्यता छ कि…

कक्षा ११ को नतिजा तिहारपछि मात्र

कक्षा ११ को नतिजा तिहारपछि मात्रराष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा ११ को परीक्षाको नतिजा तिहार पछि मात्र सार्बजनिक हुने भएको छ । परीक्षा बोर्डका एक अधिकारीका अनुसार उत्तरपुस्तिका सम्परिक्षणको काम…

एसर्इर्इ ग्रेड बृद्धि परीक्षाको नतिजा नअाउँदा विद्यार्थी मारमा, अध्ययनका लागि भर्ना हुन पाएनन्

एसर्इर्इ ग्रेड बृद्धि परीक्षाको नतिजा नअाउँदा विद्यार्थी मारमा, अध्ययनका लागि भर्ना हुन पाएनन्श्रीकृष्ण खतिवडा १३ असोज, नुावकोट । यस बर्षको एसर्इर्इ परीक्षाको नतिजा असारको पहिलो हप्ता आए पनि त्यति सुखद…

भूकम्प पीडितले २ प्रतिशत ब्याजदरको ऋण अब यसरी पाउन सक्छन

भूकम्प पीडितले २ प्रतिशत ब्याजदरको ऋण अब यसरी पाउन सक्छन१३ असोज, काठमाडाैँ । सरकारले भूकम्प पीडितलार्इ घर निर्माणमा दिने सहुलिय ऋणको नयाँ व्यवस्था लागू गरेको छ । सहुलियत कर्जाका लागि…

दशैंको मुखमा पैसा आउने सट्टामा यादवको शव आयो, परिवारमा रुवाबासी

दशैंको मुखमा पैसा आउने सट्टामा यादवको शव आयो, परिवारमा रुवाबासीबिन्दु कुमार चौहान,लुम्बिनी । दशैंतिहार नजिकिँदै गईरहेको बेला स्वदेशमा काम नपाई वैदेशिक रोजगारको सिलसिलामा ढाई बर्षदेखि खाडी राष्ट्र मलेसिया गएका रुपन्देहीमा…