नोबेल पुरस्कार को घोषणा परेका साहित्यकार नै ‘वलात्कारी’

२०७५ आश्विन १६, मंगलवार ०५:५६ गते २०७५ आश्विन १६, मंगलवार ०५:५६ गते २०७५ आश्विन १६, मंगलवार ०५:५६ गते

असोज १६, २०७५ स्टकहोम– चिकित्सातर्फको नोबेल पुरस्कार घोषणासँगै संसारकै प्रतिष्ठित मानिने नोबेल पुरस्कार घोषणा सुरु भएको छ । यसवर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका जेम्स पी।एलीसन र जापानका त्सुकु होन्जोलाई प्रदान गरिने घोषणा गरिएको छ ।
एजेन्सीलाई उदृत गर्दै आजको राजधानी दैनिक लेख्छ– स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ ।

आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने घोषणा भएको पनि समाचारमा उल्लेख छ 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *