शसस्त्र प्रहरीद्वारा अबैध रुपमा ल्याउदै गरेकाे बाेईलर कुखुरा नियन्त्रण

२०७५ आश्विन १६, मंगलवार १२:३७ गते २०७५ आश्विन १६, मंगलवार १२:३७ गते २०७५ आश्विन १६, मंगलवार १२:३७ गते

शसस्त्र प्रहरीद्वारा अबैध रुपमा ल्याउदै गरेकाे बाेईलर कुखुरा नियन्त्रणबिष्णुकुमार देवकोटा
नेपालगंन्ज १६ असोज
राजश्व बिद्धिको अभियानमा तिब्ररुपमा मूभ भएको शसस्त्र प्रहरी बल हेडक्वाटर बाँके नं ३० लाई ठूलो सफलता हासिल भएको छ ।
शसस्त्र प्रहरीबलको कडा चेक जाँचका कारण आज बिहान ४ः४५ बजे राजश्वछलि तथा बिना क्वारेन्टाईन जाँच पास बिना नेपाल भित्र्याईदै गरेका लाखौं रुपैयाँका भारतिय अबैध ब्रोइलर कुखुरा जफत गर्न शसस्त्रप्रहरी सफल भएको हो ।
शसस्त्रप्रहरी सह निरीक्षक मोहबिर नगालको कमाण्डमा खटिएको पेट्रोल टोलिले ठूलो परिमाणमा कुखुरा चल्लनाहरु जफत गर्न सफलभएको शसस्त्रप्रहरी बल नं ३० का गणपित भेष बहादुर शाहले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरीको टोलिले बाँके ने.उ.म.न.पा. (२१ स्थित बिर्ताबाट अवैध रुपमा भारत देखि नेपालतर्फ ल्याउदै गरेको २३¸००० वटा बोईलर कुखुराका चल्ला मुल्य रु .२¸०७०००र((दुई लाख सात हजार)¸ ३ वटा साईकल मुल्य रु.४५००र(चार हजार पाँच सय) गरी जम्मा रु २¸११¸५००र( (दुई लाख एघार हजार पाँच सय) सहित पक्राउ गरेको शसस्त्र प्रहरी उपरिक्षक भेष बहादुर शाहले जानकारी दिनुभयो ।
पक्राउ परेका कुखुरा तथा चल्लाहरु एवं व्यक्तिहरु भारतको जिल्ला बहराईचको सितापुर बस्ने वर्ष ३२ को ईनसान अली , भारतको जिल्ला बहराईचको सितापुर बस्ने वर्ष १८ को अतिक अली , भारतको जिल्ला बहराईचको सितापुर बस्ने वर्ष १८ को अतिक अली र भारतको जिल्ला बहराईचको सितापुर बस्ने वर्ष १९ को सेफ अली खान लाई आवश्यक कारबाहीको लागि पशुक्वारन्टाईन चेकपोष्ट जमुनाह बाँकेमा बुझाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *