“बिवाहित महिलाले भुलेर पनि नलगाउनुस् यस्तो सिन्दुर,ऋणमा डुब्नसक्छन पति” पुरा हेर्नुस

२०७५ आश्विन १७, बुधबार ०९:४८ गते २०७५ आश्विन १७, बुधबार ०९:४८ गते २०७५ आश्विन १७, बुधबार ०९:४८ गते

“बिवाहित महिलाले भुलेर पनि नलगाउनुस् यस्तो सिन्दुर,ऋणमा डुब्नसक्छन पति” पुरा हेर्नुस
“बिवाहित महिलाले भुलेर पनि नलगाउनुस् यस्तो सिन्दुर,ऋणमा डुब्नसक्छन पति”
प्रायजसो बिवाहित नेपाली महिलाहरुले सिउँदोमा सिन्दुर लगाउने गर्छन् । तर हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ ।
शास्त्रमा पनि सिन्दुर लगाउनेबारेमा थुप्रै कुराहरुको बारेमा बताईएको छ ।
यदि यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।
ज्योतिषाचार्य पंडित मनीष शर्माका अनुसार यदि कुनै बिवाहित सिन्दुर लगाउनु अघि हरेक महिलाहरुले शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ ।
यसो नगर्नाले उनको पतिको धनसम्पती नास हुनुको साथै बेकाममा खर्च हुनसक्छ ।
हामी यहाँ तपाईहरुलाई सिन्दुर लगाउने समयमा ध्यान दिनुपर्ने केहि कुराहरुको बारेमा बताउन गईरहेका छौँ ।
१.कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन ।
२.आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन ।
३.यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *