टी–२० विश्वकप छनोट : म्यानमारमाथि नेपालको सानदार जित

२०७५ आश्विन १७, बुधबार १०:०० गते २०७५ आश्विन १७, बुधबार १०:०० गते २०७५ आश्विन १७, बुधबार १०:०० गते

टी–२० विश्वकप छनोट : म्यानमारमाथि नेपालको सानदार जितकाठमडौँ । आज भएको आईसीसी टी–२० विश्वकप अन्तर्गतको एसिया सब–रिजनको छनोट खेलमा नेपाले सानदार जित निकालेको छ। आज भएको खेलमा नेपालले म्यानमारलाई ३ ओभरमै ८ विकेटले पाखा पाखा लगाएको हो।

मलेसियाको बायुमास ओभल मैदानमा पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा मात्र २९ रनमा अलआउट हुन पुग्यो। नेपाली खेलाडीसामु सुरुवातदेखि नै दबाबमा आएको म्यानमारले चार रन बनाउँदा पहिलो विकेट गुमाउन पुग्उोे। ललित भण्डारीले नेपाललाई पहिलो सफलता दिलाए भने ६ रन हुँदा करण केसीले अर्को विकेट झारे।

त्यसपछि लगातार म्यानमारले २८ रन बनाउँदा ५ विकेट गुमायो । त्यसपछि अरु एक रन स्कोरबोर्डमा थप्दा टिम पुरै अलआउट भएको हो। जवाफमा नेपालले तीन ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। अनिलकुमार शाह ११ रनमा आउट भए भने करण केसीले अविजीत १४ रन जोडेका थिए।

साउन यता मात्रै मोरङमा एक सय ७१ वटा सवारी दुर्घटना भएका छन्। ८० प्रतिशत दुर्घटना चालकले मापसे गरेकै कारण भएको पाइएको जानकारी केसीले दिए। दुर्घटनामा परेर साउनयता मात्रै मोरङमा १७ जनाको मृत्यु भएको छ।दुई जना अंगभंग भएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *