स्मरण शक्ति बढाउन चाहनुहुन्छ भने जप गर्नुहोस् यो मन्त्र

२०७५ आश्विन १७, बुधबार १०:०९ गते २०७५ आश्विन १७, बुधबार १०:०९ गते २०७५ आश्विन १७, बुधबार १०:०९ गते

स्मरण शक्ति बढाउन चाहनुहुन्छ भने जप गर्नुहोस् यो मन्त्रएजेन्सी । वेद पुराण र धर्म शास्त्रमा यस्ता केही मन्त्र छन्, जुन मानिसको जीवनमा भएका समस्यारुपी बिरामीलाई औषधिका रुपमा काम गर्न सक्दछन्। यस्तै मानिसको जीवनको ठूलो समस्याका रुपमा देखिने गर्दछ, कमजोर स्मरण शक्ति ।

आज हामी तपाईलाई यस्तो मन्त्र बताउने छौँ, जसले तपाईको स्मरण शक्ति बढाउनका लागि निकै फाइदाजनक हुन सक्छ। यो यस्तो मन्त्र हो, जुन हरेक दिन जप गर्दा तपाईको स्मरणशक्ति बढ्न सक्दछ।

यस्तो छ मन्त्र,

ओम नमो भगवती सरस्वती परमेश्वरी
वाग्वादिनी मम विद्या देहि भगवती भंस
वाहिनी हंस समारुढा बुद्धी देहि प्राज्ञा देहि
विद्या परमेश्वरी सरस्वती स्वाहा ।

नियम,
बिहानको समयमा यो मन्त्रको जप गर्नु निकै फाइदाजनक हुने गर्दछ। सामान्य रुपमा बोल्दाभने यो मन्त्र असरकारी हुने गर्दछ। यदी मोतीको माला लिएर यो मन्त्रको जप गर्दा निकै राम्रो मानिन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *