यति एअरलाइन्स चलाउने क्याप्टेन लुना प्रधान, जति सुन्दर छिन् त्यति धेरै मिठो बोल्छिन् (भिडियो सहित)

२०७५ आश्विन १७, बुधबार १३:३८ गते २०७५ आश्विन १७, बुधबार १३:३८ गते २०७५ आश्विन १७, बुधबार १३:३८ गते

यति एअरलाइन्स चलाउने क्याप्टेन लुना प्रधान, जति सुन्दर छिन् त्यति धेरै मिठो बोल्छिन् (भिडियो सहित)काठमाडौँ, १७ असोज । नेपालको पहिलो एयरलाइन्स नै यति एयरलाइन्स हो । सन् १९९८ मे मा स्थापित भएको यति यरलाइन्सले १७ अगस्ट १९९८ मा एयर अपरेटर सर्टिफिकेट प्राप्त भएको थियो । नेपालमा यति एयरलाइन्स र तारा एयरले मुलुकमा एकै पटक घरेलु उडान सुरु गरेको हो ।

नेपालमा यति र तारा एयरले नेपालमा सबैभन्दा ठूलो घरेलु उडानको परिचय बनाएको छ । यतिले नेपालमा ८ विमानहरुको एउटै बेडे सञ्चालन गर्दै १० गन्तव्यमा घरेलु उडान भर्ने गर्छ ।यति एयरलाइन्सले सहायक रुपमा तारा यएरको स्थापना गरेको हो । सन् २००९ मा यति यएरलाइन्सले तारालाई सहायक ताराको स्थापना गरेको थियो । जसले एसओएल संचालकको आउटसोर्स गर्यो ।
mechikalikhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *