हात गोडामा रौ हुने महिलाहरुसँग विवाह नगर्दा राम्रो ! कारण जान्नुस

२०७५ आश्विन १८, बिहीबार १३:३० गते २०७५ आश्विन १८, बिहीबार १३:३० गते २०७५ आश्विन १८, बिहीबार १३:३० गते

हात गोडामा रौ हुने महिलाहरुसँग विवाह नगर्दा राम्रो ! कारण जान्नुसहात गोडामा रौ हुने महिलाहरुसँग विवाह नगर्दा राम्रो ! कारण जान्नुस
स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो । ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ ।

त्यस्ता महिलाहरु ज्यादा रिस भएका र सानो सानो कुरामा धेरै रिसाउने गर्छन् । सानो समस्या परेपनि त्यसैमा अड्केर बस्ने बानी भएका हुन्छन् हातमा रौ भएका महिलाहरु ।

समय सययमा अरुको अहित हुने काम पनि त्यस्ता महिलाले गर्छन् । त्यस्तै हातमा रौ हुने पुरुषहरु ज्यादा ज्ञानी र विवेकशिल हुने गर्छन् । त्यस्तै हातमा पातलौ रौ हुने पुरुषहरु दुरदर्शी हुने गर्छन ।
mechikalikhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *