काठमाडौं–जेनेटिक रोगहरुसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आगामी मंसीर २१ र २२ गते नेपाल प्रज्ञा प्रतिस्ठान कमलादी काठमाण्डौँमा हुने भएको छ। कार्यक्रमको आयोजना सोसाईटी अफ लाईफ साईन्सेस नेपालले गर्न लागेकाे हो।
कार्यक्रममा भेरी अञ्चल अस्पातलका डा. राजन पाण्डे, वीर अस्पतालकी डा. नीलम ठाकुर कुँवर ,त्रिवि शिक्षण अस्पतालका डा. रोहित पोखरेल, पाटन अस्पतालका डा. रमेश कँडेल लगायतले ३० भन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाका उपाध्यक्ष डा. बिष्णुप्रसाद मरासिनीले जानकारी दिएका छन्।
सम्मेलनको प्रमुख उद्देश्य सो क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, अनुसन्धानकर्मी र बिरामीहरुबीच छलफल गरी भावी राणनीती तय गर्ने रहेको जनाईएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0