बन्दैछ बैनाबट्टाकाठमाडौं आश्विन २१, २०७५
बिगत लामो समय बाट नेपाली चलचित्र उध्योग मा आव्द्द राज चम्लिङको निर्देशनमा ‘बैनाबट्टा’ शिर्सको नेपाली कथानक चलचित्र निर्माण हुनेभएकोछ्। दि पाल्म ग्रुप प्रा.ली सँगको शाहकार्यमा निर्माण हुनलगेको चलित्रमा नेपालको सुदुर्पुर्बी भुभाग जुन भुभाग लाई [लिम्बुवान भुमी भनिन्छ ] लिम्बुवानी भुमिमा आदिमकाल बाट वसोबास गरिआएको लिम्बु समुदायको कथालाई चलित्रमा प्रदापण गर्ने निर्देशक चाम्लिङको तयारी रहेकोछ । चाम्लिङले ०६६/०६७-ताकानै लिम्बु सस्कृतिमा आधारित रहेर ‘सुर्केबुङ्’ निर्देशन गरिसकेकाछन । त्यश पस्चात सैयौ म्युजिक भिडियोर, डकुमेन्ट्री निर्देशन गर्दै हाल आएर चलचित्र ‘बैनाबबट्टा’ निर्देशन गर्ने तयारीमा जुटेकाछन । चलचित्रको शिर्स गीत र अन्य दुई गीत गरी जम्मा -३,वोटा गीतको रेकर्डिङ सम्पन्न भएकोछ । गायक दीपक लिम्बुको आवाजमा ‘हेर्दा तिमी एती राम्री’,गायक सन्तोष राइइ र गायिका करुना राईको आवाजमा ‘चलचित्रको शिर्स गीत’र् गायिका दीपा लामा र् गायक सन्तोष राईको आवाजमा’तिमिसँग पालाम ख्याली गाउँनपाए हुन्थयो’ वोलको गीत हरुको रेकर्डिङ सम्पन्न भएकोहो। उक्त्त गीत हरुमा निर्देशक चम्लिङको शब्द तथा बुद्धराज इङ्वा र सन्तोष राईको संगीत रहेकोछ। नेपाली हरुको महान पर्व शुभदिपावलिको केही समय पस्चात फ्लोरमा जाने उक्त्त चलचित्रमा प्रेम राज लावती र एबिराज आङ्देम्बेको सम्युक्त लगानी रहनेछ ।
चलचित्र बैना बट्टाको अधिकाम्स सुटिङ् लि।म्बुवानको बिभिन्न जिल्ला हरु पान्थर,ईलाम,ताप्लेजुङ,तेह्रथुम,धन्कुटा,लगायतको ठाउँ हरुमा गरिनेकुरा निर्देशक चाम्लिङले बताउनु भएकोछ
Views: 0