जो लामो घाँटीलाई सौन्दर्य मान्छन् :म्यानमारका कायानवासी हेर्नुहोस् तस्बिरसहित्

२०७५ आश्विन २२, सोमबार १७:०१ गते २०७५ आश्विन २२, सोमबार १७:०१ गते २०७५ आश्विन २२, सोमबार १७:०१ गते

२२ आश्विन २०७५,सोमवार। काठमाडौं । समाजमा हरेक व्यक्ति सुन्दर देखिन चाहन्छन् र सुन्दर देखिन विभिन्न श्रृंगार सामग्रीको प्रयोग गर्दछन् । तर, म्यानमारको कायान आदिवासी भने सुन्दर देखिन घाँटी लामो पार्ने कोशिसमा रहन्छन् । जसका लागि ‘नेक रिङ’ लगाइन्छ ।

म्यानमार अर्थात् बर्माका कायान आदिवासी समुदायमा लामो घाँटी भएकालाई सुन्दर मानिन्छ । त्यसैले सौन्दर्यका लागि यहाँका महिला डोरीजस्तो लामो पित्तललाई घाटीमा बेर्छन । जसलाई ‘नेक रिङ’ भनिन्छ ।

‘ड्रागन’लाई आमाको रुपमा मान्ने यिनीहरु आमाको सम्झ्नाका लागि ड्रागनजस्तै लामो घाटी हुनुपर्छ भन्ने मान्यता राख्छन् । लामो घाँटीका लागि प्रख्यात यो समूदाय आफ्नो संस्कृति र परम्परा जोगाउन लागेका छन् ।पहिले घाँटीमा यसरी माला नलगाउने महिलालाई सुन्दर मानिदैन थियो । तर, अहिले समय परिवर्तनसँगै पछिल्लो पुस्ताले भने असजिलोका कारण लगाउन छोड्दै छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *