काठमाडौं, असोज २६ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले सबै भाषाको मूल संस्कृत भाषा भएको भन्दै संस्कृत भाषाले सबै भाषालाई जोड्न मद्दत गरेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सो अवसरमा नेपाली साहित्य क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
यस्तै, ‘नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तकको विमोचन पनि गरिएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0