ॐ ॐ ॐ भद्रकाली कपालीनी महाकाली देविको दर्शन गरौ, शत्रु नाश हुनेछन

२०७५ आश्विन ३१, बुधबार १०:०२ गते २०७५ आश्विन ३१, बुधबार १०:०२ गते २०७५ आश्विन ३१, बुधबार १०:०२ गते

ॐ ॐ ॐ भद्रकाली कपालीनी महाकाली देविको दर्शन गरौ, शत्रु नाश हुनेछन
यी ५ गल्ति झुक्किएर पनि नगर्नुस् नवरात्रीभर! नवदुर्गा क्रोधित हुँदा, हुनसक्छ ठूलो अनिष्ठ! पूरा पढ्नुहोला र दुर्गा माताको लागि एक सेयर गरौ

नेपालीहरुको महान चाड बडादशैँ भोलिबाट सुरु हुँदै छ। हिन्दू धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म दशैं मनाउने गर्छन् ।

भोलि देखि नौ दिनसम्म हुने नौरथाभर दुर्गा भवानीको पूजा उपासना गरिन्छ । यी दिनहरुमा देशका विभिन्न स्थानका मन्दिरहरुमा भक्तजन हरुको घुइंचो लाग्ने गर्छ। आज हामी तपाईहरुलाई विवाहित महिलाले नौरथाभर गर्न नहुने ५ कामहरुको बारेमा बताउन जाँदै छौँ हुन् गर्दा जीवनमा थुप्रै समस्याहरु आईपर्ने गर्छ।

१. हरेक गृहिणीले नौरथाभर आफ्नो घरमा लसुन प्याज भित्रिन दिनु हुँदैन। यी चिजहरु सेवन गरेर नवदुर्गाको पूजा गर्दा अधुरो हुने भएका घरका हरेक महिलाहरु सचेत रहन आवश्यक हुन्छ। यस्ता चिजहरुले घरको वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने गर्छ।२. हिन्दू शास्त्रका अनुसार कलश स्थापन गरिएको घरका सदस्यले नौरथाभरि दाह्री ,कपाल र नंङ काट्नु हुँदैन। नवरात्रीमा यी कार्यहरु गर्न शास्त्रमा सख्त मनाही गरिएको छ।३. हिन्दू धर्मका अनुसार नवरात्रीभर कुनै पनि व्यक्तिले मासु र रक्सि सेवन गर्नु हुँदैन। यो समय यी कार्यहरु गर्नाले नकारात्मक प्रभाव पर्ने हुँदा जीवनमा विभिन्न समस्याहरु आईपर्ने गर्छ।४. यदि तपाई नवरात्रीको नौ दिननै वर्त लिनुहुन्छ भने यस समयमा आफ्नो पार्टनरसँग कुनै सम्बन्ध राख्न नहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। यस वर्तमा ब्रह्मचर्यको पालना गर्दा दुर्गा भवानीको आशिर्बाद मिल्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सकिने मान्यता रहेको छ।५. नौ दिन सम्म वर्त बसेर दुर्गा देवीको पूजा आराधना गर्दा विहान महिलाहरु हतार गर्ने गर्छन। तर यस्तो गर्नु राम्रो हुँदैन। पूजा गर्नु अघि पूर्ण शरिर नुहाएर चोखो कपडा लगाई सोह्र सिंगार सहित पूजा गर्नु राम्रो मानिन्छ। विशेष गरि विवाहित महिलाहरुले पूजा गर्दा सिन्दुर नलगाउनु धेरै अशुभ हुने हुँदा यी कुराहरुमा विशेष ध्यान पुर्याउन आवश्यक रहन्छ।

हरेक गृहिणीले नौरथाभर आफ्नो घरमा लसुन प्याज भित्रिन दिनु हुँदैन। यी चिजहरु सेवन गरेर नवदुर्गाको पूजा गर्दा अधुरो हुने भएका घरका हरेक महिलाहरु सचेत रहन आवश्यक हुन्छ। यस्ता चिजहरुले घरको वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने गर्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *