Month: २०७५ कार्तिक १४, बुधबार ०४:१७ गते

एप्पलको अहिलेसम्मकै पातलो आईप्याड प्रो सार्वजनिक

काठमाडौं । विश्वको चर्चित प्रविधि कम्पनी एप्पलले आफ्नो आईप्याड प्रो सार्वजनिक गरेको छ । मंगलबार न्युयोर्कमा एक कार्यक्रमको बीचमा कम्पनीले आफ्नो अहिलेसम्मकै सबैभन्दा पातलो आईप्याड प्रो सार्वजनिक गरेको हो ।…

फुटबल संघका पूर्व अध्यक्षमाथि आजिवन प्रतिबन्ध : अाराेप भ्रष्टाचारकाे

घाना फुटबल संघका पूर्व अध्यक्ष क्वेसी न्यान्ताकीलाई फिफाले आजिवन प्रतिबन्ध लगाएको छ । अफ्रिकन फुटबलका शक्तिशाली ब्यक्तित्व न्यान्ताकीलाई घुस लिएको र भ्रष्टाचार गरेको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएको…

अब मुस्ताङको प्रसिद्ध तीर्थस्थलमुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

बुधबार, कार्तिक १४, २०७५ मुस्ताङ – मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि…

आफैं मन्त्री आफैं ठेकेदार

२०७५ कातीक १४ सुर्खेत / कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन् ।…

हेर्नुहोस संसारमै नभाको अमेरिकामा घातक सुइ लगाएर मृत्युदन्ड

वासिङटन, कात्तिक १३ । अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुइ लगाएर सोमबार मृत्युदन्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले…

हेर्नुस नङको रंगले पनि देखाउँछ गम्भीर रोगको संकेत

नङले औँलाको शोभा बढाउँछ । युवतीहरू अनेक पालिसले नङ रंग्याएर औँला आकर्षक बनाउँछन् । तर, के नङलाई सौन्दर्यसँग मात्रै जोडेर हेरे पुग्छ ? होइन । तपाईं आफ्नो नङ हेरेर शरीरमा…

हेर्नुहोस स्याङ्जामा प्याराग्लाइडिङ विश्वकपको तयारी, ३० राष्ट्रका प्रतियोगी भिड्दै

कात्तिक १३, कास्की। नेपालमै पहिलो पटक स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता हुने भएको छ । कात्तिक १५ देखि १८ गतेसम्म स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेकमा आयोजना हुने वल्र्डकपको तयारी तीव्र रूपमा अगाडि…

भुइँकटहरले के–के फाइदा गर्छ? कसले खान हुँदैन ?

स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । यसको खेती कहाँबाट सुरु गरिएको हो भन्नेबारे त्यति स्पष्ट छैन । तर, क्रिस्टोफर कोलम्बसले विश्व भ्रमणपछि सन् १४९३ मा यसलाई युरोप भित्र्याएको…

प्रधानमन्त्रीको झुठो समाचार लेख्ने पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सम्बन्धमा झुटो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाले पाथीभरा अनलाइन डटकमका सम्पादक…

भूकम्पपीडितको अनुदान रकम बैंक खातामा पठाइयो, तपाईंले पाउनुभो ?

कात्तिक १३, २०७५ काभ्रे– काभ्रे जिल्लाका भूकम्पपीडितको आवास निर्माण अनुदान रकम बैंक खातामा पठाइएको छ । दशैँअघिसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइसँग माग गरिएको रकम बैंक खातामा पठाइएको…