Month: २०७५ आश्विन १९, शुक्रबार ०५:०६ गते

संसारकै धनी मन्दिर, जहाँ ७ टन सुन तथा ३० टन चाँदी रहेको छ

संसारकै धनी मन्दिर, जहाँ ७ टन सुन तथा ३० टन चाँदी रहेको छ हाम्रो छिमेकी राष्ट्र भारतको आन्द्रा प्रदेश रहेको तिरुपति मन्दिरलाई स्वर्ण मन्दिर पनि भन्ने भनिन्छ । यो दुनियाँकै…

नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोककाठमाण्डु टुडे हुम्ला, १९ असोज – नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर…

पत्रकारलाई पनि बसमा आरक्षित सिट छुट्याइएपछि…

पत्रकारलाई पनि बसमा आरक्षित सिट छुट्याइएपछि…काठमाण्डु, १९ असोज – नेपालीको महान् चाड दशैँ मनाउन काठमाण्डु उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने…

सामुदायिक विद्यालयमा डिजिटल बोर्ड र कम्प्युटरमार्फत पढाई सुरु

सामुदायिक विद्यालयमा डिजिटल बोर्ड र कम्प्युटरमार्फत पढाई सुरुरुकुम, पश्चिम, १९ असोज । आठबीसकोट नगरपालिकाको तीन विद्यालयमा हाल डिजिटल बोर्डबाट विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त नगरपालिकाको सहयोगमा वडा नं ३…

दशैँलाई लक्षित गरेर विशेष सुरक्षा योजना

दशैँलाई लक्षित गरेर विशेष सुरक्षा योजनापोखरा, १९ असोज । दशैँ र तिहारलाई ध्यानमा राखेर कास्की प्रहरीले विशेष सुरक्षाको व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले…

जनकपुर आइपुग्यो रेल

जनकपुर आइपुग्यो रेलरेलको चालक कक्षमा बसेर यात्रा गर्दै भारतीय राजदूत मञ्जीव सिंह पुरी। तस्बिर : मनिका झा जनकपुरधाम : रेल ब्रोडगेज रेलमार्गबाट बिहीबार जनकपुरसम्म आइपुगेको छ। भारतीय राजदूत मञ्जीवसिंह पुरीले…

बलात्कारको आरोपपछि रोनाल्डो पोर्चुगलको टिमबाट बाहिर

बलात्कारको आरोपपछि रोनाल्डो पोर्चुगलको टिमबाट बाहिरलिस्बन (पोर्चुगल) : एक अमेरिकन युवतीमाथि बलात्कारको आरोप लागेपछि क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् । उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स…

आजको पञ्चाङ्ग र राशिफल: २०७५ आश्विन १९ गते शुक्रबार

आजको पञ्चाङ्ग र राशिफल: २०७५ आश्विन १९ गते शुक्रबारआज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान…

जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर महादेव

जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर महादेवदुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा…

अतिक्रमण गरी बनाएका ५० टहरा भत्काइयो

अतिक्रमण गरी बनाएका ५० टहरा भत्काइयो घोराही, १८ असोज । आफूहरुलाई सुकुम्बासी भन्दै खोला र वनको जग्गामा जबर्जस्ती बनाएका ५० टहरा आज वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरपालिका…

You missed