खाने हो स्वादिलो चिज? ३ हजार ४ सय ७२ थरि चिज एकै ठाउँमा

२०७५ कार्तिक १७, शनिबार १५:३० गते २०७५ कार्तिक १७, शनिबार १५:३० गते २०७५ कार्तिक १७, शनिबार १५:३० गते

नर्वेको बर्गनमा संसारभरिका उत्कृष्ट ‘चिज’हरुको मेला लागेको छ यतिखेर। संसारभरिका छानिएका ३४७२ थरि चिजहरु प्रदर्शनमा राखिएका छन् यहाँ। हो, यहाँ चिजहरुको प्रतियोगिता चलिरहेको थियो। शुक्रबार राति भएको प्रतियोगितामा नर्वेजियन चिज ‘फ्यानोस्ट’ले उत्कृष्ट विधामा पुरस्कार हात पारेको छ।

उत्पादकका अनुसार फ्यानोस्ट नरम, गोलो र कमलो खालको चिज हो। त्यस्तै प्रतियोगितामा दोस्रो स्थान पनि नर्वेजियन चिजले नै हात पारेको छ। फ्रेन्च चिज र नर्वेकै स्टोर्ड्यालेन गार्डब्रुक चिजले दोस्रो स्थान हात पारेका थिए। विश्व चिज अवार्डले तीन दशकदेखि संसारभरिका चिज निर्माता, ब्रिकेता र खरिदकर्ताहरुलाई एकै ठाउँमा जम्मा पार्दै ल्याएको छ। -देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *