हेर्नुहोस यस्ता छन्अकबरे खुर्सानीका आठ फाइदा

२०७५ कार्तिक १७, शनिबार १५:३५ गते २०७५ कार्तिक १७, शनिबार १५:३५ गते २०७५ कार्तिक १७, शनिबार १५:३५ गते

१. अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।

२. ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ ।

३. मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।

५. पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।

६. हाडजोर्नी लगाएतका दुखाइ कम गर्न मद्दत गर्छ ।

७. विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

८. यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ ।

-नेपाली हेल्थ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *