जुन मन्दिरमा पुरुषलाई प्रवेश निषेध छ…

२०७५ कार्तिक २४, शनिबार १६:१४ गते २०७५ कार्तिक २४, शनिबार १६:१४ गते २०७५ कार्तिक २४, शनिबार १६:१४ गते

संसारका अनेकयों रोचक मन्दिर मध्ये राज्स्तान को यो मन्दिर अचम्मको छ। राजस्थानको अजमेर शहरदेखि १४ किलोमीटर उत्तर- पश्चिममा अरावली पहाडको फेदिमा ‘पुष्कर’ नामको शहर रहेको छ ।  ‘पुष्कर’  भारतमा प्रसिद्ध तीर्थ स्थलको नामले परिचित छ। पर्यटकको स्वर्ग ‘तीर्थराज’ पुष्कर, पद्म-पुराणका अनुसार सबै तीर्थो मध्यै एक चर्चीत मानिएको छ । देश विदेशमा आफ्नो विविध , मन्दिर, सरोवर लगायतले चर्चित यो नगरमा एक सरस्वती मन्दिर रहेको छ ।

जहाँ पुरुषलाई प्रवेश गर्न निषेध गरिएको छ । सरस्वती मन्दिरमा कुनैपनि पुरुष प्रवेश गर्न पाउँदैनन् । त्यहाँ कुनैपनि पुरुषले केही वर माग्नु पर्यो भने उसले कुनै महिलालाई नै पठाउनु पर्छ । यसले भारतमा महिला शक्तिको महत्वका साथ पूजा गर्ने गरिएको स्पष्ट हुन्छ ।

भारतको चारै दिशामा देवीको मन्दिर नै प्रमुख मन्दिरको रुपमा चर्चामा रहेको हुन्छ । उत्तरमा बैष्णवीदेवी रहेकी छिन् जुन गुफमा त्रिदेवी सरस्वती लक्ष्मी तथा कालीको समेत तिमा रहेको छ । पश्चिम राजस्तानमा तनोट माताको मन्दिर रहेकोछ ।

read more at:hamraakura.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *