२ मिनेट समय दिएर यो अबश्य पढ्नु होला
-मेरो आमा को हो मलाई थाहाछैन
मेरो बाबा को हो मलाई थाहाछैन
जाडोमा लगाउने न्यानो लुगा कस्तो हुन्छ
मलाई थाहाछैन
गर्मीहुँदा ,घामलाग्दा,पानीपर्दा
घरभित्र बस्दा कस्तो हुन्छ मलाई थाहाछैन
बाबा आमा को माया कस्तो हुन्छ
मलाई थाहाछैन
बिरामी हुँदा
बाबु तिमीलाई कस्तो छ भनेर कसैले
सुम्सुमियाउदा कस्तो हुन्छ होला
मलाई थाहाछैन
मलाई थाहाछ त केवल
भोक
रोग
झरी…………….. सानै छु,सही र गलत छुट्याउन सक्दिन
सिकाउने कोही भएन
अन्जानमा गल्ती भयो होला
कुनै दिन भोक सहन नसकेर
अर्काको खानेकुरा झिकेर खाएहोला
म यो यातना सहन सक्दिन म मर्छु
यती धेरै नकुट्नु मलाई
मलाई धेरै दुख्यो
मलाई धेरै भोक र प्यास लागेको छ ……….
साथीहरु यो लाइक मात्र होइन
शेयर गरेर सबैलाई देखाउनु होला अनाथ बालबालिका माथि भएको अन्याय कम हुन्छकी। तपाईं एकजनाले एउटा शेयर गर्दा १०० जना भन्दा बढीले देख्नेछन
आभासराज खड्का को पेजबाट साभार
Views: 0