मनकामना मन्दिरमा भयो यस्तो चमत्कार ! सबको मनको कामना पूरा गरिदेउ मनकामना माई,शेयर गर्नुहोस मनकामन दर्शन प्रा.ली द्वारा संञ्चालीत मनकामना केबुलकारमा तिन ओटा डब्बा थपिएको छ, बढ्दो यात्रुको चापलाई मध्य नजर गर्दै डब्बा थपिएको मनकामना प्रालीका निर्देशक राजेश बाबु श्रेष्ठले बताएका छन,थब डब्बाको सोमवार एक कार्यक्रम का बिच संस्कृती पर्यटन तथा नागरीक उध्धेन मन्ती नरेन्द्र अधिकारीले उदखाटन गरेका छन।
मन्त्री अधिकारीले मनकामना केबुलकार ले मनकामना र आसपासको क्षेत्रको पर्यटन प्रबधनमा ठुलो सघाउ पुगेको बताएका छन,पर्यटकीय क्षेत्रमा केबुलकार जडान गरे पर्यटन क्षेत्रमा सघाउ पुग्ने भन्दै प्रत्यक प्रदेशमा एक केबुलकार संचालन गर्नु पर्ने मन्त्रीको भनाई छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0