प्रियंका चोपडाद्वारा निर्मित नेपाली चलचित्र पाहुनाको ट्रेलर सार्वजनिक: हेर्नुहोस ट्रेलर

२०७५ मंसिर ५, बुधबार १५:५२ गते २०७५ मंसिर ५, बुधबार १५:५२ गते २०७५ मंसिर ५, बुधबार १५:५२ गते

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

पाखी ए टायरवालाले निर्देशन छन् । नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा चलचित्रको केन्द्रीय कथा हो ।

नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको चलचित्र ७ डिसेम्बरमा रिलिज हुँदैछ ।

प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्मा गरेको चलचित्रमा इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राईलगायतका नेपाली कलाकारले अभिनय गरेका छन् ।

हेर्नुहोस ट्रेल:

(१२ खरीबाट साभार )

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed