आज कति छ सुनचाँदीको भाउ ?

२०७५ मंसिर ६, बिहीबार ०७:०५ गते २०७५ मंसिर ६, बिहीबार ०७:०५ गते २०७५ मंसिर ६, बिहीबार ०७:०५ गते

काठमाडाैं-नेपाली बजारमा बिहिबार छापावाल सुनको भाउ रु १०० ले बढेको छ ।

बुधबार ५८ हजार ३०० मा कारोबार भएको सुन बिहिबार तोलामा ५८ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहिबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ ।

चाँदी भने आज रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

(रातोपाटिबाट साभार)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *