सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ। अध्ययनका लागि गरिएको सर्वेमा महिलाहरुको यस्तो अनिच्छा देखिएको हो। सर्वेमा धेरैजसो महिलाहरुले यौन सम्पर्कको समयमा कण्डम प्रयोग गर्न मन नपराउने बताएका थिए।
उनीहरुले सुरक्षा र गर्भनिरोध जस्ता वाध्यताको कारणले मात्र कण्डम लगाउने गरेको बताएका थिए। महिलाहरुले कण्डमको साँटो गर्भनिरोधक पिल्स वा अन्य साधन प्रयोग गर्न राम्रो मान्ने गरेको समेत अध्ययनले देखाएको छ।
-हाम्रा कुरा
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0