कपिल शर्माले ट्वीट गरे विवाहको कार्ड

२०७५ मंसिर १२, बुधबार १३:०८ गते २०७५ मंसिर १२, बुधबार १३:०८ गते २०७५ मंसिर १२, बुधबार १३:०८ गते

भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो विवाहको कार्ड ट्वीट गरेका छन् ।  उनले ट्वीठ गरेको कार्डमा उनको विवाह डिसेम्बर १२ तारिखमा हुने बताइएको छ । कपिल आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् ।

गिन्नी चतरथ पंजाबकी हुन् । कपिल र गिन्नीको भेट सन् २००५ मा भएको कपिलले पहिला नै बताइसकेका छन् ।

सुरुवातमा गिन्नीका बुबाले कपिल र गिन्नीको विवाह अस्वीकार गरेका थिए । उनी त्यतिबेला भर्खरै करियरको सुरुवात गरिरहेका थिए । कपिलले मुस्किल समयमा गिन्नीको साथ दिए ।

गिन्नीले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् कपिलले उनको राम्रो ख्याल राख्ने गरेका छन् ।

-उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *