गरिबीले नछोडेर कंगाल बन्नुभएको छ? यी कुराहरू घरमा राख्नुहोस

२०७५ मंसिर १२, बुधबार २०:४२ गते २०७५ मंसिर १२, बुधबार २०:४२ गते २०७५ मंसिर १२, बुधबार २०:४२ गते

गरिबीले नछोडेर कंगाल बन्नुभएको छ? यी कुराहरू घरमा राख्नुहोस

जीवनमा सफल हुनका लागि व्यक्ति दुख मेहनत गरेर पैसा कमाउछ , तर कयौ पटक धन सम्बन्धि समस्याहरु को बारेमा चिन्तित रहनछ भने यसको कारण आफ्नो घरमा रहेको वास्तु दोष हुन सक्छ।

यस्तो दोष बाट मुक्ति तथा धन र सुखको लागि वास्तुशास्त्रमा यस्ता पांच चिजका बारे मा बताइएको छ कि जसबाट धन एबम शुख मा बाधक तत्व को प्रभाव लाई दुर गर्न सकिन्छा साथै देवी लक्ष्मी को कृपा बनिरहन्छ। ती चीज यसप्रकार छनः

बासुरी वास्तु दोष निवारणका लागि बासुरी लाइ अत्यन्तै प्रभावकारी चिज मानिन्छ। आर्थिक समस्या बाट मुक्ति पाउन का लागि व्यक्तिको घरमा चाँदीको बाँसुरी राख्न पर्द्छ। वास्तुशास्त्रमा भनिएको छ कि बाँसुरी घरमा राख्नाले घरमा लक्ष्मी को बास रहिरहन्छ। यसले पनि वास्तु दोष दुर हुन्छ र धन आगमनको श्रोत बन्न शुरु हुनेछ। शिक्षा ब्यबसाय या नोकरिमा बाधा आउदा सुत्ने कोठाको ढोकामा दुइटा बाँसुरी राखिदिनाले शुभ फलदायी हुनेछ।

गणेशजीलाइ बिघ्नाहर्ता मनिन्छ। धन तथा सुखशान्तिमा परेको बाधालाई दुर गर्न को लागि नाच्दै गरेको गणेशजीको प्रतिमा घरमा राख्नाले अति शुभ हुन्छ। गणेशजीको यस्तो प्रतिमाको यस तरिका ले राख्न पर्ने छ कि घर को मुख्य द्वारमा गणेशजीको दृष्टि परोस।

देवी लक्ष्मी को तस्बिर या मुर्ति तपाइको घरमा अबस्य हुन सक्छ तर धन सम्पति वृद्धिको लागि लक्ष्मीको साथ घरमा कुबेर को मुर्ति या तस्बिर पनि हुन आवस्यक छ। आय कुबेर महाराजले प्रदान गर्नु हुन्छ। यसैले दुवै एक अर्काका पुरक मनिन्छा। कुबेर महाराज उत्तर दिशा को स्वामी हुनाले कुबेको तस्बिर या मुर्ति सधै उत्तर दिशा मै राख्नुहोस।

वास्तु शास्त्रका अनुसार शंख मा वास्तु दोष भगाउने अद्भुत शक्ति हुन्छ। जहाँ नियमित शंख बजाइन्छ त्यहाँ को आसपास को हावा सुद्ध र सकारात्मक हुन् जान्छ। शास्त्रमा भनिएको छ कि जुन घरमा देवी लक्ष्मी को हातमा शोवित दक्षिणवर्ती शंख हुन्छा, त्यो घरमा स्वयम् लक्ष्मीको बास हुन्छ।

यस्तो घर मा धन सम्बन्धि समस्याहरु कैले पनि आउदैन। यो शंखलाइ रातो कपडाले बेरेर पुजा गर्ने ठाउमा राख्नु पर्दछ र नियमित यसको पुजा गर्नु पर्छ।-dainikonline.com यो जानकारी शेयर गर्नुहोस ताकी सबैलाइ जान्ने माैका मिलोस ।।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *