मालाले छोपिए अक्षय कुमार त दुधले नुहाइए रजनीकान्त, यसरी मनाइयो २.० रिलिज हुँदाको उत्सव

२०७५ मंसिर १४, शुक्रबार १४:३१ गते २०७५ मंसिर १४, शुक्रबार १४:३१ गते २०७५ मंसिर १४, शुक्रबार १४:३१ गते

रजनीकान्तको फिल्म ‘२.०’ रिलिज भएको छ । शंसकले निकै लामो समयदेखि यो फिल्मको प्रतिक्षा गरिरहेका थिए ।

उनका प्रशंसकहरुका लागि यो दोहोरो खुसीको मौका हो किनभने डिसेम्बर १२ मा रजनीकान्तको ६८ औं जन्मदिन पनि हो । उनको जन्मदिनको उपलक्ष्यमा वेलफेयर असोसिएशनका प्रशंसकले एक कटआउट बनाएका छन् जुन ६८ फिट अग्लो छ ।

भारतीय समाचार माध्यम न्यूटएटिनका अनुसार फिल्म रिलिज भएसँगै दक्षिण भारत र मुम्बईमा प्रशंसकबीच उत्साह देखिएको छ । मानिसहरुले पूजा पाठसहित आतिशबाजी गर्दै फिल्मको स्वागत गरेका छन् ।

-रातो पाटि

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *